१५ असार २०८१, शनिबार
अर्थ

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

काठमाडौँ, २९ साउन । धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२२