१८ जेष्ठ २०८३, सोमबार
अर्थ

नेप्से परिसूचक आज उच्च अंकले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारको सुधारका सन्दर्भमा केही नीतिगत विषय समावेश भए पनि बजारले भने सकारात्मक सङ्केत गरेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार