१७ असार २०८१, सोमबार
अर्थ

नेप्से झन्डै २७ अङ्कले बढ्यो

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर