१४ मंसिर २०८१, शुक्रबार
अर्थ

पहिलो पटक श्रम केन्द्रित बजेट : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न पेशामा गरी करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका