आज सुनको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा मा दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुनको भाउ तोलाको ९९ हजार ६