ब्रसेल्स, ५ साउन । कोरोना भाइरसका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोरोना भाइरसपछिको आर्थिक पुनःप्राप्ति योजनाका लागि सम्झौता हुनेमा यूरोपेली नेताहरूले विश्वास व्यक्त गर्नुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राँे र जर्मन चान्सलर एन्जेला मर्केलले ब्रसेल्समा भएको ईयू शिखर सम्मेलनको