१३ फाल्गुन २०८२, बुधबार
अर्थ

नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट

काठमाडौँ । तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६