२२ भदौ २०८३, सोमबार
अर्थ

तोकिएको समयमा कर बुझाउन काठमाडौँ महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न बुझाउनपर्ने सम्पत्ति कर-बहाल कर-व्यवसाय करमा