२२ भदौ २०८३, सोमबार
अर्थ

एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकका संचालक समितिकाअध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा आज बिहिबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिकाअध्यक्ष पवनकुमार गोल्याणको