९ बैशाख २०८३, बुधबार
अर्थ

आज सार्वजनिक गर्ने मौद्रिक नीति पास गर्न राष्ट्र बैंकको बोर्ड बैठक जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति आज ल्याउन लागेको हो । गर्भनर महाप्रसाद अधिकारीले आज सार्वजनिक गर्ने मौद्रिक नीति पास गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी