१८ श्रावण २०८३, सोमबार
विकास

पुसदेखि आठ लेनको बाहिरी चक्रपथको काम सुरु

चालु आवभित्रमा उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अध्ययन सकेर आगामी आवको मध्यबाट स्थलगत रुपमै काम सुरु हुने भएको छ । अव्यवस्थित रुपमा बढेको उपत्यकाको बस्तीलाई व्यवस्थित बनाउन सरकारले विसं २०६२ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो । ७२ किमीको