११ बैशाख २०८१, मंगलबार
विकास

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर । भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो । बीस मिटर लम्बाइ रहेको पुलको सुनसरी–४