१६ जेष्ठ २०८१, बुधबार
विकास

बालाजु–ककनी सडक कालोपत्र कहिले

काठमाडौँ । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको छ । चारपटक अवधि थप भएको यो सडकको अवधि अन्तिम पटक