८ पुस २०८१, सोमबार
विकास

सडक सम्बन्धित निकायबीच साझा संयन्त्र बन्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच आज मन्त्रालयमा अन्तर्क्रियात्मक बैठक सम्पन्न भएको छ । मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाहरूले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक