२० जेष्ठ २०८१, आइतबार
विकास

खहरेखोल्सा झोलुङ्गे पुल : स्थानीयवासीको दिनचर्या सहज बनाउँदै

धनुषा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ । पुल नहुँदा दुई गाउँ वारपार गर्न