३० कार्तिक २०८३, सोमबार
देश

प्रदेश नं ३ लाई ‘औद्योगिक हब’ बनाइने

२० मङ्सिर, हेटौंडा । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने बताउनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रको ५५औँ वार्षिकोत्सव समारोहमा उहाँले लगानीकर्तालाई आकर्षण गर्न प्रदेश सरकारले चालू आवलाई ‘उद्योग वर्ष’का