२ जेष्ठ २०८३, शनिबार
देश

अब देश आर्थिक समृद्धिको युगमा : मन्त्री हिक्मत कार्की

२० चैत, झापा । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले देशमा आर्थिक समृद्धिको युग सुरु भएको बताएका छन् । ‘दिगो विकास लक्ष्यप्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ झापाको विर्तामोडमा आयोजित ६१औँ राष्ट्रिय सहकारी दिवस समारोहको उद्घाटन