१८ चैत्र २०८२, बुधबार
देश

प्रदेश नम्बर ५ को आर्थिक कार्यविधि पारित

८ चैत, बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको आठौं बैठकले आर्थिक विधेयक पारित गरेको छ । चैत ४ गतेको संसद बैठकमा पेश भएको सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरियोस् भनी भौतिक पूर्वाधार मन्त्री बैजनाथ