सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ
विराटनगर, ६ माघ । ‘स्वस्थ जीवन प्रवद्र्धनका लागि धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान आज यहाँबाट शुरु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शुरु गरेको सो अभियानले ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ भन्ने प्रमुख