१ भदौ २०८३, सोमबार
देश

विशेषज्ञ चिकित्सकसहित १६६स्वास्थ्यकर्मी नियुक्त गर्दै वाग्मती प्रदेश सरकार

हेटौँडा, ३० चैत । वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने