सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही
कर्णाली, ४ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताउनुभएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उहाँले हरेक नागरिकले आफू सुरक्षित रहने