१९ असार २०८३, शुक्रबार
देश

करमा हेरफेर गर्न सकिन्छ : आर्थिक मामिलामन्त्री आङ्बो

विराटनगर, ५ असार । प्रदेश नं १ को प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७’ लाई सर्वसम्मतिले गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आजको बैठकमा सो विधेयकलाई पेश गर्नुभएको थियो । विधेयकमाथि प्रदेशसभा