१ भदौ २०८३, सोमबार
देश

बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

लहान, २६ भदौ । सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो । बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका