२ जेष्ठ २०८३, शनिबार
देश

चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन

कर्णाली, २९ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दशैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न