चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात पर्न शुरु
गोरखा । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमा लगायतका क्षेत्रमा हिमपात पर्न शुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिनुभयो । हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित