तनहुँमा ६६७ कृषकलाई आलुको बीउ प्रदान
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ले वडाका ६६७ जना कृषकलाई आलुको बीउ प्रदान गरेको छ । राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो । निलो आलु ११ हजार ५०० किलो, जनदेव (रातो