२७ जेष्ठ २०८३, बुधबार
देश

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

महेन्द्रनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर-२ बाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर