फरक ढङ्गको विश्वविद्यालय आवश्यक छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा फरक ढङ्गको विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आफूहरुले चाहेको विश्वविद्यालय भनेको नयाँ ढङ्गको, सबैको पहुँच पुग्न सक्ने, त्यस विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले काम पाउने खालको भएको भन्दै प्रदेश