३ जेष्ठ २०८३, आइतबार
देश

डडेल्धुरामा ट्र्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते

अमरगढी । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय