१९ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्रोत र साधनसम्पन्न गराउन सके अनुसन्धान र अपराध नियन्त्रणमा नेपालको सुरक्षा संयन्त्र उत्कृष्ट रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित शान्ति सुरक्षा र मानवअधिकार