३ जेष्ठ २०८३, आइतबार
देश

प्रदेश प्रमुख कलौनीद्वारा २२९औँ पृथ्वीजयन्तीको शुभकामना

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्वर्गीय शाहप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै उहाँले प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गर्नुभएको