१९ चैत्र २०८२, बिहिबार
देश

राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु

डोटी । जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान शुरु भएको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका नौवटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन शुरु गरिएको हो । पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट शुरु गरिएको अभियान अहिले