प्रदेशसभा बैठकमै माओवादी केन्द्रले माग्यो मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा
हेटौंडा । माओवादी केन्द्रले प्रदेशसभा बैठकमै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा मागेको छ । डेढ महिनापछि बसेको बैठकमा मुख्यमन्त्री पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । माओवादी केन्द्रका एक सांसदले सरकारले पछिल्लो समय गुटको