राँझा । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा आज ८ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका ७ जना र बाहिरी जिल्लाको १ जना गरी ८ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज