२७ जेष्ठ २०८३, बुधबार
देश

राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सांसद कृष्ण थापालाई सोध्यो स्पष्टीकरण

कास्की । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली काँग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता