३ असार २०८१, सोमबार
देश

भूकम्पपीडितलाई आवास र अनुदान माग

२ असोज, विराटनगर । प्रदेशसभा सदस्य मोहनकुमार खड्काले ओखलढुङ्गा जिल्लामा भूकम्पबाट पीडित जनताले राहत नपाएकामा गुनासो गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा उहाँले २०७२ साल वैशाखको भूकम्पबाट पीडित बनेका परिवारजनलाई तत्काल आवास र अनुदानको व्यवस्था गर्न प्रदेश