२० चैत्र २०८२, शुक्रबार
देश

लुम्बिनी प्रदेशमा शंकर पोखरेलको गुम्यो बहुमत, बिमला वली माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । एमालेकी सांसद वली आजै माओवादीमा प्रवेश गरेकी हुन् । सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ । आइतबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल