काठमाडौं उपत्यकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण
काठमाडौँ । काठमाडौं उपत्यकामा फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेको छ । हिजो देशभर कोरोना संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा भने बढेको हो । हिजो बिहिबार उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य