१ भदौ २०८३, सोमबार
देश

दिप्रुङ चुइचुम्मामा पत्रकारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरु

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासङ्घको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरु गरेको छ । पचपन्न वर्ष उमेर पूरा गरेका पत्रकार वा नेपाल पत्रकार महासङ्घको सदस्यता लिएको २०