१६ आश्विन २०८३, शुक्रबार
देश

बागलुङमा विषाक्त मदिरा पिउँदा ४ जनाको मृत्यु, २ जना गम्भीर

गलकोट । विषाक्त मदिरा पिउँदा बागलुङमा ४ जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा