बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुग्यो
बागलुङ । बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ । एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको