११ मंसिर २०८१, मंगलबार
देश

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस गरिने भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको स्रोतले बतायो । ओली समूह सहमत भएपछि आजै बैठक राखेर