२७ जेष्ठ २०८३, बुधबार
देश

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

मकवानपुर । वाग्मती प्रदेशसभाको हिजो अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश आज असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको हिजो बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि