२१ चैत्र २०८२, शनिबार
देश

कृषकको मनोबल बढाऔँ, श्रमको सम्मान गरौँ : प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताएका छन् । आज देशभर मनाइँदै गरेको ‘१८ औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा