बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’
काठमाडौँ । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेको थियो । तर, अहिले गुन्द्रुक मगमगाउन थालेको छ । उद्योगले खाजाका रूपमा कोदोसहितका विभिन्न