१ भदौ २०८३, सोमबार
देश

बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

बैतडी । बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियानअन्तर्गत