१९ असार २०८१, बुधबार
देश

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरेका छन् । विपक्षी दलको माग अनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले लुम्बिनी सरकारका