५ जेष्ठ २०८३, मंगलबार
देश

कांग्रेस सप्तरीको निर्वाचन भोलि मंगलबार हुने

राजविराज । नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन भोलि मंगलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मंगलबार गरिने कांग्रेसले जनाएको