१२ असार २०८१, बुधबार
देश

काठमाडौँ उपत्यकामा भदौ ८ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज मंगलबार बसेको बैठकले थप १३ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज