११ जेष्ठ २०८१, शुक्रबार
देश

कञ्चनपुरमा मदिरा सेवनपछि भएको कुटपिटमा १ जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा १ जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो । स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार